Responsive Ad Slot

latest

मुलुकलाई आर्थिक विकासको बाटो तर्फअघि बढाउनेछु : अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा लगानीमैत्री वातावरणको सिर्जना गर्ने तथा देशकै साधन स्रोत प्रयोग गरी मुलुकलाई आर्थिक विकासको बाटो तर्फअघि बढाउने बताउनुभयो ।

Thursday, June 22, 2017

| Khabar Site
काठमाडौं : नयाँ गठित मन्त्रिपरिषदमा अर्थमन्त्रीको जिम्मेवारी नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले पाउनु भएको छ । पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकमा लगानीमैत्री वातावरणको सिर्जना गर्ने तथा देशकै साधन स्रोत प्रयोग गरी मुलुकलाई आर्थिक विकासको बाटो तर्फअघि बढाउने बताउनुभयो ।

 नव नियुक्त अर्थमन्त्री कार्कीले यस अघि जनआन्दोलन पश्चात जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । जलस्रोत मन्त्री हुँदा लामो समयदेखि रोकिएको ९ सय  मेगावाटको अरुण तेस्रो जलबिद्युत आयोजनामा पारदर्शी ढंगले टेन्डर आव्हान गरी निर्माण कम्पनी सतलजलाई निर्माण जिम्मा लगाउनु भएको थियो । त्यसैगरी माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण जिम्मा जिएमआरलाई सुम्पिएर सबै पक्षबाट प्रसंसा बटुल्न सफल रहनुभएको थियो .



At a progress review of revenue collection up to mid-June of the current fiscal year at the Ministry on Wednesday, he said though Nepal has huge potential and opportunity standing in-between two big economies there are also grave challenges to tap development benefits.
He directed the bureaucrats - the permanent government mechanism - to discharge their duties in a dynamic manner.
The Minister said that performance of the employees would be made on the basis of their competence, expertise, efficiency and results aligning the concept of right person right place.
Finance Secretary Shanta Raj Subedi said though the VAT has been the base and main source of revenue mobilization, its implementation has not been effective, which requires more activism to that end.
He directed the employees to increase vigilance on potential areas of revenue risks and settlement of tax arrears.
Financial Comptroller General Rajendra Prasad Nepal said that both revenue collection and capital spending have remained satisfactory this year.
On the occasion, the chiefs of different departments, centres and offices had shared the progress made on augmenting revenue collection and checking revenue collection loopholes.
Newer Post Next Story: Older Post Home
Don't Miss
© all rights reserved
Crafted with by NetKUTI